Sunday , August 20 2017
Breaking News

साईलीको बिरुद्धमा यो फोटो/हेर्नुहोस- मर्मस्पर्शी भिडियो- Photo Against Saili

अहिले सोसलमिडियामा हेमन्त रानाको ‘साइली’ गित जति चर्चित भएको छ, उत्तिकै चर्चित छ, एक मजदुरको फोटो ।हेमन्तको गितमा –‘सुन साइँली साइँली परदेशबाट म आउँला, सुन साइँली साइँली चालीस काटेपछि रमाउला’ भन्ने शब्दहरु छन् । यही गितलाई सन्दर्भ दिँदै ती मजदुरको फोटो सोसल मिडियामा छ । तर, यो फोटो को मजदुरको हो ? कहाँ खिचिएको हो भन्ने केही छैन ।

अरवबाट बाबुले छोरीलाई रुदै लेखेको चिठ्ठी कमजोर मन हुनेले नहेर्नुस

Leave a Reply