रविले सुनाए नेपालकै खुस खबर आजको लाइवमा भिडियो सहित

सिधा कुरा जनतासंग नामक कार्याक्रमबाट चर्चा बटुलिरहेका रबि लामिछानेले बिषेशत सामाजिक कुराहरुलाई चोटिलो रुपमा उठान गर्दै आएका छन् । नेपालीले बिदशेमा भोगेका कुरा मात्र होईन स्वदेशमै भएका भष्टचारका बारेमा उनले जनतालाई छल्र्लङ्ग बनाएका छन् । रबि लामिछानेका कुराहरुलाई आलोचन गर्दै आएका मुकुन्दे जस्ता व्यक्तिलाई रबि लामिछानेले गतिलो झापड दिएका छन् उनि भन्छन आलोचन गर्नेलाई गर्न दिनुपर्छ । आलोचना भएन भने मान्छे आगाडी बढ्दैन भन्दै रबि लामिछानेले यस बिसयमा आफ्ना कुराहरु राखेका छन् । साथै रबि लामिछानेले खुसीको कुरा भन्दै आफ्नो कुरापनि राखेका छन् । के के भने त रबि लामिछानेले यस बिसयमा तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :