सामाजिक संजालमा तहल्का मच्चाएकि युनिस्मा धेरै समयपछि यस्तो अवस्थामा आइन (भिडियो सहित )

युनिस्मा राइ एक नेपाली चेली हुन् हाल दुबैमा बस्दै आएकी छिन सामाजिक संजालमा नराम्रो कमेन्ट आएपछि उनि रिसाउदै फेसबुक मार्फत लाइभ बसेर सुरुमा सम्झाएकी हुन् तर झनै नराम्रो कमेन्ट आएपछि उनि एकाएक फेरी लाइभ आउदै केटाहरु लाइ गाली गर्न थालिन त्यस संगै उनि एकाएक भाइरल हुदै गएकी थिइन । अहिले भने उनि सुध्रिएकी छिन भन्छिन म पनि मान्छे हु म राम्रो बोल्दा किन गालि गर्नु हुन्छ ? जे होस् उहाको सफल जीवनको शुभकामना आउदा दिनहरुमा सुध्रिदै जानेछिन | के के भनिन त फेरी युनिश्माले ? तल भिडियोमा हेर्नुहोला ।

युनिश्माको भिडियो यहाँ छ :
[youtube https://www.youtube.com/watch?v=tK50Lu-uv6E]