कृ फिल्मकी हिरोनीलाई सन्नी लियोनीको ट्याग ?)

भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो ।
केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय मिडियामा छाउनु अनौठो थिएन तर बलिउडकी ‘हट’ नायिका सनी लियोनीसँग दाँजिएपछि भने उनको चर्चा झन चुलियो । भारतीय मिडियाले भिराएका ट्याग अदितीलाई भने कस्तो लाग्यो ?थप भिडियोमा हेर्नुहोस्\[youtube https://www.youtube.com/watch?v=HGWqQnElvEI&w=640&h=360]