Sunday , November 19 2017
Breaking News

बालबालिकाको मुस्कान मा भगवान को बाँस हुन्छ । – कुसुम साहारा । भिडियो

केही महिना पहिला लिगिएको मुकुन्दसेन टिभिमा मेरो अन्तरबार्ता एक पल्ट हेरि सल्लाह सुझाब दिनु होला हजुर हरुको सानो सुझाबले मैले धेरै परिवर्तन गर्न सक्ने आट लिग्ने छु । साहाराको घर हामी सबैको साझा कल्याणकारी सस्था हो । कुनै पनि दिगो आम्दानिको स्रोत नभएतापनी हजुर हरु देश बिदेश मा रहेर स्विच्छिक सकेको सहयोग ले नै सन्चालित छ । जन्म दिन हर्ष उल्लास अनि बिवाह बर्श गाढ को अवसर पारी आफुले सकेको सहयोग गर्नु भएको छ यसरिनै यो सस्था निरन्तर अगाडि बडिरहेको छ हाल सस्थामा 14 छोरी छन नजिकैको शान्ती बिध्या मन्दिर बोर्डिङ स्कुल मा अध्ययन गर्छन 6 बर्श देखि 14 बर्सका छोरिहरु छन । शैशिक फी यु के मा रहेको नेपाली सस्था Apenny4nepal ले रेगुलर हेल्प रहेको छ भने ओमन मा रहेको नेपाली सस्था नेपाली बुद्ध भिजन, ले मासिक 5 हजार को दर ले रेगुलर सहयोग गर्दै आएको छ भने अन्य थुप्रै मनका धनीले स्विच्छिक बेला बखत आफुले सकेको हेल्प ले नै सन्चालित छ ।

आशा छ यो भिडियो हेरेपछी सल्लाह सुझब कन्मेन्ट बकस मा दिनु हुने छ । धन्यबाद ।

Video Score: Mukunda Sen TV, Gaindakot Nawalparasi

ब्यक्तिगत जीवन लाई वास्ता नगरी बेसाहारालाई साथ दिदै कुसुम साहारा ।
बालबालिकाको मुस्कान मा भगवान को बाँस हुन्छुन । – कुसुम साहारा ।

Leave a Reply