नेपाली कथानक चलचित्र चेलीको कर्म सार्बजनिक ( चलचित्र हेर्नुहोला )

तपाइलाई थाहानै छ दिनदिनै नेपाली चलचित्र निर्माण भै रहेका छन् र सबै जसो चलचित्र मनोरंजनका लागि निर्माण गरिनछन् तर यो चलचित्र एउटा संदेशमुलक चलचित्र बनेको छ ।नेपाली चेलीलाइ दिनानुदिन अन्य देशमा अनेकौ आश देखाई दलाली हरुले बेचिरहेका छन् । चेलीको कर्म नामक यो चलचित्रमा एक चेलीको कथालाइ लिएर निर्माण गरिएको छ ।

चेलीको कर्म नामक यो चलचित्रमा मौसम तिवारी,सिमा खड्का ,रंजित चौहान ,सरधा कुइकेल लगायत अन्य कलाकारको अभिनय रहेको छ । पुर्बका रमरिणीय स्थलमा छायांकन गरिएको यो चलचित्रको सम्पादन पदम बोहोराको रहेको छ । उमेश जंग श्रेष्ठ र बाबुराम भण्डारीद्वारा निर्मित चलचित्रको निर्देशन श्याम गिरीले गरेका हुन् ।

चेलीको कर्म यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=wmDnaQpKHWQ]