५० हजार घुस लिंदा लिंदै रंगेहात नायब सुब्बा परे पक्राउ -रबि लामिछाने (भिडियो सहित )

रबि लामिछानेले फेरी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको गरे पर्दाफास । सधै ठग,घुसखोरी,दलालको बिरुद्द कठिबद्द भएर लागि परेको कार्यक्रम र सम्पूर्ण टिमले एक बर्ष भर्खर टेक्दै छ तर कार्यक्रमले गरेको काम भने सबै जनताले मन पराएका छन् । र सधै साथ दिईरहेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले भर्खर मात्रै ५० हजार घुस सेवा ग्राहीबाट लिदा लिदा एकान्तकुना यातायात कार्यालय एक जना कर्मचारी पक्राउ परेका छन् ।यातायात कार्यालयक नायब सुब्बा इश्वर बन्दु गौतम पक्राउ परेका हुन् । तल भिडियोमा हेर्नुहोला जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=-RW6Vud-4UQ]