अष्टमीको आमालाई युकेबाट खुशीको खबर : भिडियो

इशा गुरूड्ं युके,
ग़रीब मान्छेले सोधेछ भगवान् बुद्द लाइ , भगवान् म किन यति ग़रीब भए ..?
बुद्दले नरम सँग जवाफ दिदै भने किन कि तिमी कहिले अरूलाइ केहि दिदैनौ .. ..
गरीबले मान्छेले भन्यो भगवान् म आफै ग़रीब छु , अरू लाइ दिन त म सँग केहि हुनु पर्यो नि .. ..
बुद्दले भने तिमी सँग अनुहार छ , अरूलाइ मुस्कान दिन सक्छौ …
तिमी सँग मुख छ अरूलाइ मिठो बोल्न सक्छौ , राम्रो कुराको प्रशंसा गर्न सक्छौ ..
तिमी सँग हात छ तिमी अरूलाइ सघाउन सक्छौ …
ग़रीब तिमी हैन तिम्रो मन ग़रीब हो भने ..
त्यो ग़रीब मान्छेको मनको आखा छिन भरमै खुल्यो ..
ए म हैन मेरो मन पो ग़रीब रहेछ भन्दै आत्म सन्तुष्टि गरे..
तेसैले हामी कोहि ग़रीब छैनौ मात्र हाम्रो मन ग़रीब छौ !!!!!

के हो त खुसि को खबर भिडियो हेर्नुहोस !!