रंगिन दुनियाको सहर लन्डन त्यागेर देश बनाउन फर्केका रबिन्द्र मिश्र भिडियो सहित !!

ज्वाला संग्रौला ,
काठमान्डु – १ मा रबीन्द्र मिश्रले दुई-चार सय मतले हारे भने त्यसको जिम्मा पत्रकार किशोर नेपालले लिनु पर्छ l
निर्वाचनको मुखमा जुन किसिमका समाचार आए त्यसको नेतृत्व मेरा आदरनीय गुरु पनि रहिसक्नु भएका किशोर नेपालले गर्नु भएको थियो l
त्यो पुर्व पत्रकार माथि पत्रकारले गरेको सुनियोजित आक्रमण मात्र थिएन , आफ्नो जीवनको उतरार्धमा पित कत्रकरिता गरेको आरोप खेप्नु पर्छ भन्ने जान्दा जान्दै प्रकाशमानको पक्षमा माहोल ल्याउन गरिएको कर्म थियो l
तर त्यसले रबिन्द्र मिश्रलाई मात्र घाटा भएन, विवेकशील राजनीति गर्छु भनेर आएका सयौं इमानी युवाहरुलाई ‘यी पनि उही कान चिरेका जोगी हुन् ‘ भनेर अरुलाई प्रचार गर्ने मध्यम बनाइदिनु भयो l
कहिलेकाहींको भेटमा उहाँ मलाई ‘पत्रकारिता केवल पत्रकारिताका लागि गर्नुपर्छ’ भन्नु हुन्थ्यो l त्यो त सब भन्ने कुरा पो रहेछ l
#AshwiniKoirala