संसारभर चर्चा र चासोका साथ हेरिएको अनौठो सिनाम पार्क (भिडियो सहित )

दक्षिण कोरियाको सिनाम पार्क अहिले संसारभर चर्चा र चासोका साथ हेरिएको छ ।झट्ट हेर्दा निकै अनौठो लाग्ने उक्त पार्कमा लिंगको आकृतिमा ढालिएका अलग अलग स्मारकहरु देख्न सकिन्छ ।दक्षिण कोरियाली लोककथाका अनुसार हुनेवाला बेहुलीलाई नदीको किनारमा छाडेर युवक माछा मार्न जान्छन, त्यतिनै बेला ठुलो हावा हुरी चल्छ र त्यो हावाको बेगले हुतीएर नदीमा परि मृत्यु हुन्छ । कुमारी अवस्थामा रहेकी युवतीको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=WVG-FruZxeA]