Monday , January 22 2018
Breaking News

५ बर्षिय बालक ए आर बुढाथोकीले गाए मेलिना राइ संग गित (भिडियो सहित )

गित संगीत जिबनको अभिन्न अंग हो । गित संगीतले मानिसलाई हरेक कुरामा अप्र्ताक्च्या अपरतक्क्ष्य रुपले फाइदा पुराएको हुन्छ आजकल नेपाली सङ्गीत को बजार राम्रो हुँदै गएको छ ।आजकल धेरै नया गायक गायिका हरुको आगमन हुनु ले नेपाली सङ्गीत प्रती सबै को मोह बढेको देखिन्छ । अहिले भइरहेका रियालिटी कार्यक्रम हरुले समाज मा राम्रो सन्देश दिएको पाइन्छ ।

यसै क्रममा ५ बर्सिय ए आर बुढाथोकी नाम गरेका बालकले चर्चित कसरि कसरि बोलको गीतमा मेलिना राइ संग आफ्नो आवाज दिएका छन् । उक्त गितमा टंक बुढाथोकीको ओर्जीनाल स्वर रहेको छ । तल भिडियोमा हेर्नुहोला ५ बर्सिय बालकको प्रतिभा कस्तो रहेछ ।

भिडियोमा हेर्नुहोला:

Leave a Reply

%d bloggers like this: