यस्ती थिइन् महानायककी ममतामयी आमा , यसरि सम्झिए महानायकले आफ्नी आमालाई (भिडियो सहित )

अल्पायुमै निधन भएकी आफ्नी ममतामयी आमालाई महानायक राजेश हमालले सम्झिएका छन् । आमासँगका तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महानायक हमाल लेख्छन्, ‘फिल्म खेल्नु अगाडी आमासँग ।’ महानाकका पिताको पनि निधन भैसकेको छ । राजेश हमालले आम संग खिचेका तस्बिर तल भिडियोमा हेर्नुहोला ।

राजेश हमालले आम संग लिएका तस्बिरहरु :
[youtube https://www.youtube.com/watch?v=5CKnxzb8vj4]