शिव परियारको स्वरमा रहेको आयो अत्यन्तै मार्मिक गित (भिडियो सहित )

गित संगीत जिबनको अभिन्न अंग हो । गित संगीतले मानिसलाई हरेक कुरामा अप्र्ताक्च्या अपरतक्क्ष्य रुपले फाइदा पुराएको हुन्छ आजकल नेपाली सङ्गीत को बजार राम्रो हुँदै गएको छ ।आजकल धेरै नया गायक गायिका हरुको आगमन हुनु ले नेपाली सङ्गीत प्रती सबै को मोह बढेको देखिन्छ । अहिले भइरहेका रियालिटी कार्यक्रम हरुले समाज मा राम्रो सन्देश दिएको पाइन्छ ।

यसै क्रममा नेपालका प्रसिद्ध गायक शिव परियारको स्वरमा रहेको आशुको अर्थ के थाहा बोलको गित बजारमा आएको छ । रबि अहिकारीको सब्द रहेको गीतमा संगीत टंक बुढाथोकीको रहेको छ । तल भिडियोमा मार्मिक गित हेर्नुहोला ।

भिडियोमा हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=5N6STR7e35o]