रबी लामिछानेले सुनाए ३ करोड नेपालीलाइ अत्यन्तै खुसीको समाचार (भिडियो सहित )

आइतबार मध्य रातमा रवि आफ्नो फेसबुक पेज मार्फत लाइभ आएर पिडित नेपाली चेलीको उद्धार भएको जानकारी दिएका छन् भने अन्य सम्पूर्णकुराको जानकारी आगामी कार्यक्रममा दिने पनि बताएका छन् ।पिडित चेलीको भिडियो प्राप्त भएपछि २४ घण्टा पनि नबित्तै यसरी उद्धार हुनुले रवि र उनको टिम सिधाकुरा जनता संग साथै न्युज २४ टेलिभिजन प्रति धेरै दर्शकहरुको भरोसा बढी रहेको छ ।

“सिधा कुरा जनतासंग” कार्यक्रमका संचालक एवं पत्रकार करोड़ो नेपाली जनता का हिरो ‘रबि लामिछाने‘ जी मध्यरातीमै उनका लाखो दर्शक हरुलाई फेसबुक लाइव मार्फत खुसि को खबर दिनु भएको छ । ओमानमा बिचल्ली परेकी की (नाम गोप्य राखिएकी) चेलीको २४ घण्टा भित्र उद्दार हुन् सफल भएको यो खबर मंगलबार सिधा कुरा जनता संग प्रोग्राम मार्फत धेरै जानकारी सहित प्रस्तुत गरिने छ ! अहिले लाइ हेरौ रबि लामिछानेले दिनु भएको खुसि को खबर उनकै लाइव भिडियो मार्फत ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=UoKX8h_hc6c]