मुकुन्दे र दिल निशानी मगरलाई रबि लामिछाने जस्तो बनेर देखाउन एक नारीले दीईन यस्तो कडा चुनैती

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका छन् ।

मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन्त । रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्भई गर्ने हैन कर्भई गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् । मुकुन्देको यो कुरालाई लिएर जनता अहिले मुकुन्दे बिरुद्ध उत्रिएका छन् ।एक युवतीले मुकुन्देलाइ यसरि ठिक पारेकी छिन् साथै भिडियो सेयर गरि मुकुन्दे भए ठाउमा पुगोस भन्ने उनको भनाइ छ , तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :