हार्न नहुने सक्षम युवा थिए !!

ज्वाला संग्रौला,

Rahbar Ansari हार्न नहुने सक्षम युवा थिए। इमानको राजनीति नेपालमा संभव नै छैन। एमालेजन बाटै हल्का खेल खेलियो कि भन्ने सोच्दैछु। किनकी नेपालको दाँई र रजाँई गर्न पल्केका बुढा गोरुहरु नयाँ बाछाहरुसँग हमेशा त्रसित हुन्छन्। युवाहरुलाई अवसर देओ न यार सुड्डाहरु। आर्यघाट जाने बेला सम्म पनि कुर्सीको लागि नै प्राण रगडेर घिटिघिटी गर्नु भनेको देशलाई मशानघाट बनाउनु सरह हो।