घरमा एक्लै रहेकी युवती राती शौचालय निस्कदा यस्तो भयो (भिडियो सहित )

शौचालय जान घरबाहिर निस्केकी एक महिलामाथि जवरजस्ती करणी भएको छ। रातको समयमा उनी शौचालय जान निस्कदा हिंसामा परेकी हुन्। उनीमाथि जवरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–२ बस्ने २० बर्षीय उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार राति नेपालगंज उपमहानगरपालिका–२० नयाँ बस्ती बस्ने २४ बर्षीया विवाहित महिला हिंसाको शिकार बनेकी हुन्। तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=33z809sui78]