भाइरल भएका यी झापाका ८ बर्षका बालक ५/ १० रुपैयामा देखाऊछन् आफ्नो अनमोल कला (भिडियो सहित )

झापा । ‘हुने बिरुवाको चिल्लो पात भने झैँ’ प्रतिभा हुनेहरु सानै देखि कुनै न कुनै काममा अगाडी हुन्छन । यस्तै एक जना ८ वर्षका बालकको यो आवाज सुन्दा धेरै जना चकित परे । यी बालक झापाका हुन् जो आर्थिक अवस्था कम्जोर भएका बालक हुन् । केहि समय अगि देखि भाइरल बनेका यी बालकको प्रतिभा हामीले झापाको दमकमा भेटेर युटुब च्यानल मेरो पोस्ट टिभीमा अपलोड गरेका छौ । ताल भिडियोमा हेर्नुहोला कस्तो कला रहेछ यी बालकको ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=rIlbFqaZCZM]