सुशान्त र सगुनलाइ लिटिल लुम्विनीको उपाधि

मञ्जरी ग्रुपले आयोजना गरेको माष्टर एण्ड मिस लिटिल लुम्विनी २०१७ को उपाधि एभरेष्ट स्कुलका माष्टर सुशान्त राना र अक्सफोर्ड स्कुलका मिस सगुन थापाले हात पारेका छन । २० दिनको लामो प्रशिक्षण पछि ग्राण्ड फिनालेमा उत्रिएका माष्टर एण्ड मिस लिटिल लुम्विनीको फष्ट रनर अप माष्टर प्रशान्त सिलवाल,मिस सदिक्षा सारु , सेकेण्ड रनर अप माष्टर अर्पण पौडेल , मिस प्राप्ति राना , थर्ड रनर अप माष्टर अर्चित भण्डारी, मिस रिचल थापा, फोर्थ रनर अप माष्टर विपिन प्रताप नेपाली मिस आयुश्मा कक्षपति , फिफ्थ रनर अप माष्टर प्रमिश घिमिरे मिस स्यारोन गुरुङ्घ, सिक्थ रनर अप रिसेन्द्र राज अमात्य,तर्जुमा भट्टराइ र सेभेण्ट रनर अप माष्टर रिदम धिताल, मिस प्रदिप्ति गुभाजुले उपाधि हात पारेको मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेले बताए ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट भएका प्रतियोगिलाइ सम्मान गरिएको थियो । मोष्ट ट्यालेण्ट विधामा माष्टर मोविन घिमिरे , मिस स्वीकृती खनाल, कन्जिनालिटी तर्फ माष्टर दिक्षित न्यौपाने , रचना थापा, बेष्ट वाक माष्टर सुमधुर शाहि , मिस सदिक्षा सारु, बेष्ट पर्सनालिटी माष्टर आश्मान खनाल, मिस आश्ना कार्कि, भ्युअर च्वाइस माष्टर ,प्रमिस घिमिरे मिस प्राश्ना गौचन, मोष्ट डिसिप्लिन माष्टर रिसेन्द्र राज अमात्य, मिस रचना थापा, वेष्ट स्माइल माष्टर प्रशान्त सिलवाल मिस रिचल थापा, मोष्ट एक्टिभ माष्टर निर्भिक जंग रायमाझि, मिस सिद्धिका शिरिस, मोष्ट कन्फिडेण्ट माष्टर अर्पण पौडेल मिस आयुष्मा कक्षपति, बेष्ट ह्याण्ड राइटिङ माष्टर चिराग पण्डित मिस तर्जुमा भट्टराइ, मोष्ट पपुलर अर्वाड माष्टर सुशान्त राना मिस आश्ना कार्कि, मोष्ट फोटोजेनिक माष्टर आदित्य श्रेष्ठ मिस आकृती खनाल,माष्टर ह्याण्डसम विपिन प्रताव नेपाली, मिस व्युटिफुल एन्जल गुरुङ्घ बेष्ट ड्रेस माष्टर रिदम धिताल मिस स्यारोन गुरुङ्घ ले जितेका थिए । प्रतियोगितामा माष्टर चिराग पडिंत र मिस प्राप्ति रानाले उत्कृष्ट ग्रार्जेन विधामा उपाधि जितेका हुन ।
प्रतियोगितामा मिष्टर नेपाल फष्ट रनर अप धुव्र बुढाथोकि, राष्ट्रिय कलाकार तेजु अर्याल, मिष्टर लुम्विनी प्रशान्त चापागाइ, फेशन डिजाइनर कविता पुन, इभेण्ट अर्गनाइजर सर्मिला कुमाल , कोरियोग्राफर रेशम न्यौपानेले निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्रतियोगितामा उपाधि विजेतालाइ एक बर्षको लागी छात्रवृत्ति , फष्ट रनर अप उपाधिको लागी ६ महिनाको छात्रवृत्ति , सेकेण्ड रनर अपलाइ ३ महिनाको छात्रवृत्ति पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले बताए । प्रतियोगितामा मिष्टर लुम्विनी इन्टरनेशनल पवन आचार्य, अश्मि शर्माले कोरियोग्राफि गरेका थिए भने इन्टरनेशनल मोर्डन फेशन कलेजले ड्रेस डिजाइन गरेका थिए । माष्टर एण्ड मिस लिटिल लुम्विनी २०१७ को अफिसियल फोटोग्राफि सुनिल थापा मगरले गरेका थिए ।