Tuesday , September 19 2017
Breaking News

दुवै जना छर्लंग देखिएको क्यामराको माध्यमबाटै एकअर्कामा सन्तुष्ट हुन्थ्ये ।भिडियो

Writer : Kalpana Kharel
Vocal : Tika Adhikari
Published on : Nagarik News 2016 August 12
Source : Kalpana Kharel Facebook
PHoto Credit : Pixabay.com
Music : Americana Kevin MacLeod (incompetech.com)
विशाललाई ड्युटीभरि पनि बिनाको यादले सताउँथ्यो । बिनालाई कहिले भेटौँ जस्तो हुन्थ्यो । हरेक दिनको भिडियो कलमा बिना आफैसँग छिन् जस्तो भान हुन्थ्यो । प्रेममय मिठा मिठा बातमै बिनालाई अँगालुँ जस्तो लाग्थ्यो । क्यामराबाट स्पष्ट देखिएका जवानीको रंगहरूले कुरा गर्दा गर्दै यौन भोकको तिर्सना जगाई दिन्थ्यो । तिर्सनाको आवेगमा दुवै जनाको शरीरबाट लगाएका कपडाहरू खुल्थे । भिडियो सम्पर्क हुन्थ्यो । दुवै जना छर्लंग देखिएको क्यामराको माध्यमबाटै एकअर्कामा सन्तुष्ट हुन्थ्ये । हरेक दिनहरूको च्याट रङ्गीनमय हुन्थ्यो ।
केही महिना पश्चात विशाल र बिनाले नेपाल फर्किने सल्लाह गरे । दुवै जना काठमाडौँ गएर सँगै बस्ने निर्णय गरे । बिना पनि लामो आठ वर्षको हङकङ बसाई पश्चात मोटो रकम लिएर नेपाल फर्किइन् । विशाल पनि दुबई अबुधबीको जागिर छोडेर नेपाल फर्कियो । दुवैको काठमाडौँमा भेट भयो । सँगै बिनाको निजी घरमा नवदाम्पत्य जीवन सुरुवात गरे । दिनहरू मस्तिमै बित्दै थिए ।
घरबाट विशालको बेखबरीको खोज तलास हुन थाल्यो । विदेशबाट रकम आउन छोडेको पनि धेरै भइसकेको थियो ।

Leave a Reply