Sunday , August 20 2017
Breaking News

अरवबाट बाबुले छोरीलाई रुदै लेखेको चिठ्ठी कमजोर मन हुनेले नहेर्नुस

लेखक : आर.एल. श्रमजीवी
बाचक : टिका अधिकारी
स्रोत : www.sudurkhabar.com
PHoto Credit : www.pixabay.com
अरवबाट बाबुले छोरीलाई रुदै लेखेको चिठ्ठी कमजोर मन हुनेले नहेर्नुस
छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन , सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन
मेरी आँखाकी नानी अनि हृदयभित्रको एउटा अमीट तस्वीर छोरी सभ्यता आज तिमीलाई युरोप र हाम्रो नेपालका केहि कुरा भन्न गइरहेको छु । तिमीसँग मलाई असाध्यै डर लाग्छ कि तिमी मलाई फेसबुकमा च्याट गर्दा होस् या स्काइपमा कुरा गर्दा यस्ता प्रश्नहरु गर्छौ कि जसको उत्तर म यति टाढाबाट दिन सक्दिन र तिमीसँग झुठो पनि बोल्न सक्दिन तर तिम्रा मार्मिक प्रश्नहरुको ख्याल भने गरिरहन्छु । युरोपमा तिमी जत्रा छोरीहरु देख्दा र उनीहरुसँग कुरा गर्दा लाग्छ कि यहाँ स्त्री शक्ति छ ।

Leave a Reply