रबिले गरेको काम र अश्टमीलाई गलत देख्ने बोल्नेहरुले यो लाइभ भिडियो हेर्नू होला मानवता को लागि भिडियो

ज्वाला संग्रौला :

कुनै कुनै सिनो खाने पत्रकारको दाँत नतोडी नहुने भो अब।अति गर्छन् भातमारा हरु..! के प्रमाण छ तिमी झोलेहरुसँग रबि लामिछाने अमेरिकन नागरिक भएको? अस्ती रबीले गिनीज़ बुकमा नाम लेखाउँदा अमेरिकन पत्रकार भनेर रेकर्ड राखेको हो? गिनीजमा बिना पासपोर्ट कसरी नाम लेखियो? अर्काको खुट्टा तानेर भुँडी पाल्ने परजीबीलाई देश के हो थाहा नै छैन। खायो , हगो ,त्यति हो तिमीहरुको औकात…! अझै ठूला कुरा गर्छौ लुटतन्त्रका काँचा हनुमाने गधाहरु..! तिमीहरुजस्ता बिकाउ धमिराहरुलाई सामाजिक सन्जालबाटै भएपनि त्यसै बन्दुक तेर्स्याएका होइनन् देशप्रेमी नागरिक हरुले । मेरो बस् चल्ने भए तिमीहरुलाई एउटै तोपले उडाईदिने थिएँ बुझ्यौ पुङदरे लङ्गठ हरु??
#रबीलाई सम्मान गरौँ र उनको बिरुद्दमा बोल्दै पान चपाएर कार्यालयका टेबलमुनी प्याच्च थुक्ने र सौचालयका भित्ता मुत्ने गतिछाडा पत्रुकारहरुलाई कारबाही गरौँ ..!