“एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै भिडियो सहित !!

यो भिडियो रबि लामिछाने सम्म पुराउन सक्दो शेयर गरि दिनु होला !!

दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै “एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” भन्नुहुन्छ। बुहारी अन्तै गईन, बच्चा हरु अनाथ आश्रममा,बृद्द आमा एक्लै घरमा। यो भन्दा पीडा के होला? सबै मिलेर छोरो खोज्न सहयोग गरौं। कतै तपाईं हरुलाई जानकारी छ भने सम्पर्क गर्नुहोला ।सेवा नै धर्म हो । नाम Drona prasad khanal मेनपावर Mobhira overseas service pvt LTd बसुन्धरा बाट साउदिको C m, Mufadi Trading & Cont . ESt मा 2064 | 08 | 25 मा साउदी आउनुभयको 2 बर्स सम्म सम्पर्क भयको अहिले सम्पर्क बिहिन भयको जानकारी गराउनुभयको छ PP No. 3655301 रहेको जानकारी गराउनुभयको छ उहाँको घर चितबन टाँडि रहेको कुरा गणेश अधिकारी ले जानकारी गराउनुभयको छ । यो जानकारी हामीलाई Laxman Kshetri ले दिनु भएको छ