यसरी हल्लायो सामाजिक संजाल यिनको आवाजले भिडियो


सम्पूर्ण अादर्णिय दाजुभाइ /दिदिबहिनी प्यारो प्यारो मित्रहरू मा हामी महेन्द्र राई र दिपा तामाङ को दुबै तर्फ बाट नमस्कार तिहार र छट पर्बको देश बिदेश जहि कहि रहनु सम्पूर्ण नपाली दाजुभाइ दिदिबहिनी मित्रहरू साथीहरुमा शुभकामाना ब्यक्त गर्दछौ। यदि फुर्सद मिले हेरि जानी नजानी कोशिस गरेको छौ प्रतिकृया जनाई दिनु होला मन परे शेर लाइक पनि..

यो समाचार पनि पढ्नु होला : सम्झना राइ भन्नु हुन्छ
नेपाली सांगीतिक क्षेत्रमा गायक गायिकाहरु धेरै जन्मी रहेको पाउछौ । कसैले शोक पूरा गर्नलाई यो क्षेत्रमा प्रवेश गर्छन कसैले उदेश्य पूरा गर्नका लागि यो क्षेत्रमा लागिरहेका छन् । कलाकारिता क्षेत्र मेरो व्यावसायिक क्षेत्र अथवा मेरो पेशा हो भनेर जो लागिपरेका छन् उसैले कर्म गरेको फल पाएका छन् । सांगितिक क्षेत्र नै मेरो जिवनको लक्ष्य हो भनेर लागिपरेका सम्झना राईले निकै राम्रो कामहरु गरेर आफ्नो नाम सांगेतिक क्षेत्रमा लेखाउन खोजिरहेका छन् ।

सम्झना राई यतिबेला निकै व्यस्त नायिकाको रुपमा पनि परिचित छिन् । म्युजिक भिडियो लगायत अन्य थुप्रै चलचित्रहरुमा समेत काम गरिरहेकाले उनलाई व्यस्त नायिका तथा गायिकाको रुपमा हेरिन थालिएको हो । उनले दर्जनौं म्युजिक भिडियो र केही छोटो चलचित्र र अन्य चलचित्रमा काम गरिसकेको अनुभव बटुलेका छन् ।
नायिका तथा गायिका सम्झना राईले ‘जिन्दगानी यस्तै रहेछ’ गित सार्वजनिक गरेकी छिन् । उनले यो गित धेरै मेहेनत र अाटको साथ गाएकी छिन्। मोडलिङमा बढि प्राथमिक दिने राईले यो गितमा चुनौती प्रस्तुत गरेकी छिन्। यो गित पप अाधुनिक/सामाजिक जिबनलाई समेटिएको छ।राईले निकै मिठो स्वरमा प्रस्तुत गरेका छन् । तिमीले बाटो फेरेउ अरे चर्चित गीतकार दर्पण राइले निर्देशन गरेका छन ।
अहिलेको नेपाली गित संगितमा राम्रो संग सफल हुन पुगेका
कभर गितबाट नेपाली गित संगितमा प्रबेश गरेका गायक/ संगितकार महेन्द्र राई स्वयमले Male Version गाएका छन।भने Female Version सम्झाना राईले गायिका छन यो गितमा शब्द तथा संगित महेन्द्र राईले नै दिएका छन् । यस गितलाई टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन् भने ए वान रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।महेन्द्र राईको स्वरमा रहेको भिडियो अाफ्नै च्यानल Mahendra & Deepa Channel बाट ल्याएको छ। सम्झाना राईको गितलाई MMS Entertainment Pvt.Ltd ले बजारमा ल्याएको छ ।
पूरा भिडियो तल छ