पाइन्टको गोजीमा मोवाइल राख्ने कि नराख्ने ? पुरुषले जान्नै पर्ने कुरा

एजेन्सी । मोवाइल फोनबाट उत्पन्न हुने विकिरणले स्वास्थ्यमा पार्ने समस्या थाहा हुँदा धेरै मानिसले पाईन्टको गोजीमा (विशेषगरी जिन्स पाइन्टको गोजीमा) मोवाई राख्ने गर्छन् । मोवाईलले स्वास्थ्यमा गम्भीर असर पार्ने विभिन्न अध्ययनले देखाउदै आएका छन् । यी अध्ययनलाई एउटा वृहत अध्ययन समिक्षाले पुनःपुष्टि गरेको छ ।

मोवाईलको विकिरणबारे २१ वटा सोधपत्रमा गरिएको अध्ययन समक्षिामा पुरुषको गुप्तांग नजिक मोवाईल राख्दा वीर्यको गुणस्तर र उत्पादनमा नराम्रो असर गर्ने वैज्ञानिकहरुले पुष्टि गरेका छन् । त्यसैले लामो समय पाइन्टको गोजीमा मोवाइल नराख्न सुझाव दिइएको छ ।

अस्टेलियाको युनिर्भसिटी अफ क्यासलका वैज्ञानिकहरुको समूहले नयाँ समिक्षा गरेका हुन । विश्वको १४ प्रतिशत जनसंख्या बच्चा जन्माउन संघर्ष गरिरहेकै बेला गोजीमा राख्ने फोनको विकिरणले पुरुष स्वास्थ्यमा गम्भीर असर गर्ने उनीहरुले बताएका छन् ।

रेडियो फ्रिक्वेन्सि इलेक्ट्रोम्याग्नेटिक रेडियसनले पुरुषको वंशाणुगत गुण बोक्ने कोषहरुलाई नष्ट गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

वीर्यको गतिशिलता र जोशको अभावमा कोष नष्ट हुने गरेको उनीहरुको समीक्षामा उल्लेख छ । २१ जना वैज्ञाानिकले १० ओटा अध्ययन समिक्षा गरेका थिए । उनीहरुले सेलफोनको विकिरण र यसले वीर्यमा पार्ने अशरबारे समिक्षा गरेका थिए । समिक्षाका क्रममा १४९२ मानिसका वीर्यको नमुना परीक्षण गरिएको थियो ।

वीर्यको गतिशिलता र जोशको अभावमा कोष नष्ट हुने गरेको उनीहरुको समीक्षामा उल्लेख छ । २१ जना वैज्ञाानिकले १० ओटा अध्ययन समिक्षा गरेका थिए । उनीहरुले सेलफोनको विकिरण र यसले वीर्यमा पार्ने अशरबारे समिक्षा गरेका थिए । समिक्षाका क्रममा १४९२ मानिसका वीर्यको नमुना परीक्षण गरिएको थियो । (नेपालीटुल)