Monday , December 11 2017
Breaking News

दलाइ लामालाई आयो अहिले सम्मकै कडा धम्की (भिडियो सहित)

गौतम बुद्ध भारतमा जन्मिएका भन्दै यतिबेला चर्चामा आएका बुद्ध धर्मका प्रचारक दलाइ लामाले नेपालमा तरङ्ग ल्याएका छन् । साथै उनले आफ्नो प्रवचनमा गौतम बुद्धलाई नेपालमा जन्मेका भन्ने नेपालीहरु सबै मुर्ख हुन् भनेका छन् । उनले यतिबेला विश्व भरि बुद्ध धर्मको प्रचारप्रसार गरिरहेका छन् । उनी तिव्वत छोडेर भारतमा निर्वासित जिवन विताइ रहेका छन् । उनले गौतम बुद्धलाई भारतमा जन्मेका हुन् । गौतम बुद्धलाई नेपालमा जन्मेका भन्ने सबै मुर्ख हुन् भने पछि केही नेपालीहरु दलाइ लामा माथि जाइ लागेका छन् र दलाई लामालाई खुकुरी हान्ने धम्की समेत दिएका छन् । को हुन ति बहादुर नेपाली जसले बुद्ध नेपालमा जन्मिएका होइनन् भन्ने दलाई लामालाई खुकुरी हान्ने हिम्मत गरे जान्नको लागि भिडियो हेर्नुस् ।

Leave a Reply

%d bloggers like this: