विर गोर्खाली हरुलाई नेपाली चेलीलाइ बचाउन आग्रह : Eliza Jimba

भारत मा रहेकी नेपाली चेली लाइ बचाउन आग्रह : आमा छोरी को मार्मिक भिडियो र उनको मेसेज सहित तल हेर्नु होला :

plz plz help mee .. मलाई मर्नु बाट बचाउनुश होला एक चोटि सबैले हेर्दिनु होला ।हाल ईन्डियामा बस्दै आयको छु मेरो दुईटाई मिर्गौला फेल्ड भयको छ plz सक्यो हेल्प गर्दिनु होला । सिरहा जिल्ला भोर्लेनी गाउँ घर भई हाल इण्डियाको महाराष्ट्र पुणेमा सामान्य सेक्युरिटी गार्डको रुपमा कार्यरत धन बहादुर जिम्वाको छोरी वर्ष २१ कि एलिजा जिम्वा विगत ४ बर्ष देखि मृगौला रोगवाट ग्रसित छिन्।उनको दुबै मृगौला विग्रिएको छ।धेरै प्रयास पछि उनीसँग सम्पर्क भयो।उनको मोवाइल नम्वर ‌‌‌‌+917776872304 /// Account Number 352203100004414 saraswat bank dhanbahadur jimba ho baba ko nam मा सम्पर्क गरी उनको उपचारको लागि आर्थिक सहयोग गर्न सक्नुहुनेछ।।धन्यवाद।। सक्दो share गरिदिनु होला