अस्टमि गुरुङ लाइ आत्महत्या गर्न बाध्य साइमन काजि युएईमा पक्राउ-रबी लामिछाने (भिडियो सहित )

सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । अस्टमी गुरुङलाइ बलात्कार गर्ने आफ्नै सुपरभाइजर साइमन काजि आबुदाबिमा पक्राउ परेको कुरा पत्रकार रबि लामिछानेले बताएका छन् । तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=hPiO4jYoEgw]