सरकार ! रबि लामिछानेलाई अख्तियार प्रमुख बनाईयोस् (भिडियो सहित)

हिजो आज जता जतै रबि लामिछानेको चर्चा छ कारण उनले संचार माध्यमबाट देखाएको बाहदुरीता हो । उनको सुरक्षाको प्रसंग पनि बाहिर आएको छ भने उनको कामको प्रशंसा देश बिदेशमा हुने गरेको छ । यूएई बाट मीनबहादुर पण्डितले रबिको नाममा लामो लेख लेख्दै अब रबि लामिछानेलाई संबैधानीक रुपमा मिल्छ भने अख्तियार प्रमुख बनाउन माग गरेका छन् । के सरकारले चाहयो भने मिल्छ त रबि लामिछाने अख्तियार प्रमुख हुन ? यदी अवसर मिल्यो भने उनले जिम्मेवारी लिन सक्लान ? यो भिडियो हेर्नुहोस् ।
[youtube https://www.youtube.com/watch?v=BcbktTMHXNk&w=640&h=360]