चुनावको मुखैमा नेता र बुद्ध भारतमा जन्मेको भन्ने दलाइ लामालाइ जिक्रीको कडा जबाफ (भिडियो सहित )

चुनावको प्रचारका लागि यो बेला कलाकारहरु बिभिन्न दलका झन्डा बोकेर प्रचार प्रसारमा व्यस्त रहदा एता जिग्री “कुमार कट्टेलले भने जनता पछिल्लो पटक पैसा मुखी भएको बताए।चुनाव अगाडी चिया पसलमा त्यहि पार्टीको कुरा काट्ने र जव चुनाव आउछ त्यहि पार्टीलाई जिताउने गर्दा पनि देशमा बिकास नभएको बताउदै अब सबैले एक पटक अलिक सोच्न पर्ने समेत बताएका छन ।हाम्रो देश्ज नेपाललाइ अनेकौ तरिका बाट अरुले हेप्नुको कारण पनि यहि रहेको उनको गुनासो छ । त्यस्तै उनले दलाइ लामाका बारेमा पनि दुखेसो पोखेका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=zXdBK0lJI7M]