युनिश्मालाइ एक चेलीले दीइन सुद्रिनै गरिको कडा चेतावनी (भिडियो सहित )

केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी थिईन् ।

यसै सन्धर्भमा धेरै मनिशहरुले उनिश्मालाइ पटक पटक सम्झाउन फेसबुक भिडियोमा लाइभ गरिरहेका छन् । यसै सन्दर्भमा एक नेपाली चेलीले युनिश्मलाई गतिलो झापड स्व्रोरूप सम्झाएकी छिन् ।

तल भिडियो हेर्नुहोस्:-
[youtube https://www.youtube.com/watch?v=_HaRptZ2Phw]