मेरा अन्तिम कुरा एक पल्ट सुन्दिनुहोला 2 कुरामा माफी माग्छु युनीस्मा संग – गोबिन्द सुबेदी (भिडियो सहित )

केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी थिईन् ।

यसै सन्धर्भमा गोबिन्द सुबेदी नाम गरेका युबकले युनिश्मालाइ सम्झाउने तरिकाले धेरै कुराहरु बोलेका थिए तर उनका कुरामा पनि नराम्रा कमेन्ट आएपछि मेरो अन्तिम कुरा हो म २ वटा कुरामा उनिश्मा संग माफी माग्छु भन्दै फेसबुक लाइभ आएका छन् । युनिष्म संग के के कुरामा माफ माग्दै छन् त गोबिन्द सुबेदी तल भिडियोमा हेर्नुहोला ।

गोबिन्दका कुरा भिडियोमा हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=G8qTGBn9aso]