हार्दिक श्रद्धाञ्जली अष्टमि गुरुङ दिदी सलाम छ रबि दाइ लाइ मार्मिक भिडियो

अष्टमी गुरुङ्गको हत्याको घटनालाई फलोअप गर्दै रबिलामिछाने अबुदाबि जाने भएका छन । रबिले गएको कार्यक्रममा आमालाई दिएको बचन पुरा गर्नका लागि आफ्नो सबै टिमका साथ उनि उता लाग्दै छन् । नेपाली चेलीको आँशु पुच्छनका लागि रहिले गरेको यो काम पक्कै पनि उदाहरणीय छ हेर्नुहोस रबिले गरेको खुलासा ।

मलाई थाहा छ आमा तिमी निदाएकी छैनौ। आज म पनि निदाएको छैन। नरोउ आमा, तिम्री छोरीको हत्यारा पत्ता लगएर त्यसलाई कानूनको जिम्मा लगाएर म फेरि यो गाउँमा आउछु, तिमीलाई भेट्न। यसलाई तिम्रो यो छोराको वचन सन्म्झनु। रबि लामिछाने