डुप्लिगेट अनमोल के.सी जस्तो देखिएपछि त तनाव भैहाल्छ नि (भिडियो सहित)

चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीको चर्चित कार्यक्रम हाउ फन्नीको प्यारोडी भिडियो आएको छ । शो. भिडियो यतिबेला यु–ट्युवमा सबैले खोजीखोजी हेर्ने यु–ट्युब च्यालन ओके नेपालले उत्पादन गरेको हो । शो भिडियोमा चुनावको विषय देखि लिएर डुप्लिकेट अनोमोल के.सी को चर्चाको कुरालाई व्याङग्य गरिएको छ । गर्लफ्रेन्ड बोइफ्रेन्डविचको कुराकानीलाई विषेश आधार मानेर तयार पारिएको शो भिडियोमा हाँस्यव्याङग्यको साथमा केही सन्देश पनि दिन खोजिएको छ । चुनावमा नेताले जितेपछि बाहिर बाहिर यो गर्छु उ गर्छु भनेर फुर्ती लगाउछन् रेल चलाउछु केबुलकार चलाउछु भन्छन् तर आफ्नै बुढीको अगाडी थुतुनो चलाउन सक्दैनन् भन्ने कुरालाई समाबेश गरि यो भिडियो निर्माण गरिएको छ । भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=W6JVScjthyM&w=560&h=315]