अबुदाबीमा नेपाली चेलीलाई बलात्कार गर्ने राक्षसलाइ फाँसी दे- नेपाली चेलीको कडा चेतावनी (भिडीयो सहित)

आत्महत्या गर्नुअघि आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्‍याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी यी युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन् ।युएईमा कार्यरत हाम्री नेपाली चेली अस्टमी गुरुङको अस्मिता लुटेर आत्महत्या गर्न बाध्य बनाउने यो बहुला जंगली हातीलाई हदैसम्मको सजाय दिलाउन हामी सबैले आफ्नो आफ्नो ठाउँबाट दबाब दिऊँ है साथीहरु..! यो बंगालीलाई जस्ले जहाँ भेटेपनि यस्को शिर उडाईदे हुन्छ भन्दै एक नेपाली चेलील इशा गुरुङले साइमन काजि नाम गरेको बंगालीलाई कडा चेतावनी दिएकी छिन् ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=pzcd39PmLsA]