डान्स रचना र वाचनकी प्रतिभा बोकेकी चेली | Dancer RJ | Prena KC |

स्कटनेपाल को प्रस्तुति ” नमस्ते बुटवल ” कार्यक्रम
लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका स्कटनेपाल डट कम को आधाकारिक फेसबुक पेज मार्फत बिगत केही महिना देखि सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवल को दिनहु लोकप्रियता बढ्दै गइरहेको छ। मोफसलको राजधानी बुटवल को बुद्धसामुदाहिक टेलिभिजन र सामुदायिक रेडियो समाबेसी कि चर्चित अनि एकदमै राम्री प्रस्तोत प्रेरणा केसिले उक्त कार्यक्रम सन्चालन गर्ने गर्दछिन। अहिले अत्यन्तै चर्चित बन्दै गैइरहेको फेसबुक लाईभ मार्फत कार्यक्रम सन्चालन हुने गर्दछ।उक्त कार्यक्रममा विभिन्न कलाकारलाई आमन्त्रण गरि रमाईलो भलाकुसारी हुने गर्दछ जुन पछिल्लो समयमा लोकपृय पनि हुँदै गइरहेको छ। रुपन्देहीका कलाकार एबम ख्ताती कमाएका कलाकार हरुले उक्त कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उनिहरु बताउछ्न। यो उक्त पेजको सन्चालक टीका अधिकारी हुन जो लामो समयदेखि बेलायत मा बस्दै आएका छ्न। उक्त कार्यक्रम बुटवलको रेडियो समाबेसी बाट पनि प्रसारण हुने गर्दछ।

कहिले काहीँ जिन्दगी फुल जस्तो लाग्छ कहिलेकाही जिन्दगी काडा जस्तो लाग्छ ।जब मनले खुसिको अनुभव गर्छ तब विष पनि मिठो लाग्छ जब यो मनले दुखको अनुभुती गर्छ तब अमृत पनि तितो लाग्छ । यो कल्पनामा उडेको मन र खुल्ला आकाशमा उडेको चङ्गा र सादा जीवनमा यो रंगिन दुनियाँ उस्तै उस्तै लाग्छ । यस्तै तिता मिठा भाबुक र रमाइला कुराकानि हरु गर्दै बुटवल रेडियो समाबेसी र बुद्धटेलिभिजन कि प्रस्तोता प्रेरणा के.सी जी को साथ मा।
नमस्ते बुटवल कार्यक्रम अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीत मा आजको अतिथि युवा साहित्यकार संगै नित्याकन ” सन्जिला बिस्वकर्मा खनाली ” जी
साहित्य र जीवन संग सम्बन्धित कुराहरू र रचना वाचन गर्न आउनु भएको छ् …हजुरहरु संग पनि त्यस्तो रचनात्मक भावनात्मकलेख हरु छ् भने प्रेषित गर्नु होला ।