Sunday , August 20 2017
Breaking News

श्रीमान मरेको १४ दिनमै सिन्दुर लाउने यि साहसी नेपाली महिला/ समाजसंग यसरी लडिन्-puspalata

उनी भन्छिन्– मेरो श्रीमानको मृत्युु २०५९ साल भदौ १६गते भयो । म त्यसपछि गाउँ गए । त्यहाँँ सासुु ससुरा सँगै बसेर श्रीमान बितेको १३ दिनसम्म काजकिरीया गरेँ । त्यतिखेर म ४४ वर्षको थिएँ । चौध दिनमा घरमा सत्यनाराणको पूजा थियो । सबैले पहेलो टिका लगाए तर मैले रातो ! सबैजना छक्क परे कसैले मुुख फोर्न सकेनन् त्यसपछि म काठमाण्डौ फर्किए । श्रीमान वित्नुुपूर्व मैले लगाएका सबै चिज लगाएँ । सिन्दुर पोते, टिका, चुरा इत्यादी ।

Leave a Reply