बढ्यो ‘छक्का पञ्जा २’ टिमबीच विवाद, रेखाले भनिन्–‘जोकरहरु (भिडियो सहित)

नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टिमबीचको विवादमा नायिका रेखा थापा पनि सामेल भएकी छन् । उनले नायिका ऋचा शर्मा बौद्धिक महिला भएको भन्दै उनीविरुद्ध खनिनेलाई ‘जोकर’ को संज्ञा दिएकी छन् ।काठमाडौंमा हालै आयोजित एक कार्यक्रममा ऋचाले ‘छक्का पञ्जा २’ चलचित्रमा महिलामाथि गरिएको हिंसा हेरेर दर्शकले ताली बजाएको र आफूलाई नमज्जा लागेको भन्दै ती सबै मूर्ख भएको भन्ने अभिव्यक्तिलाई लिएर दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्काले उनीविरुद्ध आक्रोश जनाएका थिए । के सन्दर्भमा भनिन रेखाले छक्का पन्जा २ टिमलाइ जोकर ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=5e0J71Y8L6I]