संसारकै अनौठो बाँदर जसले घरमा आएका चोरहरुसँग लडीरह्यो र अन्तत आफ्नै ज्यानको बाजी लगायो

एजेन्सी । भारतको कलकत्तामा संसारमा नै अहिलेसम्म नदेखिएको बाँदर फेला पर्यो जो यतिसम्म इमान्दारकी आफ्नो मालिकका लागी प्राण समेत दिन तयार हुने । केही दिन अघि मात्रै एक हुल चोर आफ्नो मालिकको घरमा परेवा चोर्न पसेपछि उक्त बाँदर चोरहरु बिरुद्ध जाइलाग्यो ।

घरमा मालिक नभएका बेला समेत उक्त बाँदरले अन्तिमसमयसम्म चोरहरु बिरुद्ध लडिरह्यो र अन्तिम समयमा आएर चोरको धारिलो हतियारले लागेर उनको प्राण गयो ।

तर पनि उसले परेवालाई जोगाउन भने सफल रह्यो । कलकत्ताको काशीपूर इलाकाको यो घटना अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । प्रहरीले ती घरमालिकको जाहेरीका आधारमा चोरहरुलाई पक्राउ गर्न सफल भएको छ । osnepal
यिनी भिडियो हरु पनि हेर्नु होला