ऋचा शर्मालाई ‘छक्का पन्जा’ टिमले भन्यो–‘गेट वेल सुन’ ,आखिर किन ? (भिडियो सहित )

अभिनेत्री ऋचा शर्मा यो विवादको भूमरिमा आइपुगेकी छिन् । उनले एक गोष्ठीमा बोल्दै छक्का पन्जा हेर्ने दर्शक मुर्ख भएको बताएकी छिन् । आफ्नो फिल्म ‘आधा लभ’ हलमा एक साता पनि नटिकेको र तर छक्का पन्जा जस्तो फिल्मले ब्लकबष्टर भएको भन्दै उनले दर्शक एकहोरो भएको समेत आरोप लगाएकी छिन् ।छक्का पन्जा’ हेर्ने दर्शक मुर्ख भएको बताएपछि यसकी निर्देशक दीपाश्री निरौलाले उनलाई ‘गेट वेल सुन’ भन्दै स्टाटस लेखिन् । तल भिडियोमा सबै जानकारी प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=OVpMilNmuzQ]