“भाग्य यस्तै रुनुछ” डवल बयक र इन्दु गैरेको सुमधुर आवाजमा मार्मिक भिडियो सार्वजनिक

दिक्षान्त मुभिज कृयसन प्रा लि को प्रस्तुतिमा डबल बयक क्षेत्री को पहिलो मार्मिक लोक तथा दोहोरि गित “ भाग्य यस्तै रुनुछ” आजबाट सार्बजनिक भएको छ । नेपाली मौलिक भाकालाई मार्मिक रुपमा आफना प्रस्तुति लिएर आएकी इन्दुले आफनो प्रेमीलाई भुल्न नसकेको कुरा गित मार्फत ब्यक्त गरेकी छन । मानिसको जिवनमा भाग्यको खेल स्वरुप मिलन पर्छिको विछोडको भावलाई समेटिएको छ । विभिन्न कारणबाट आफनी प्रेमीकालाई छुटने समयमा निराशाको अभिब्यक्ति गितमा रहेको छ ।

“ भाग्य यस्तै रुनुछ” लय शब्द डबल बयक क्षेत्री र रोशन भट्टराई, स्वर डबल बयक क्षेत्री र इन्दिरा गैरे,अभिनय चर्चित मोडल बिमल अधिकारी र इन्दिरा गैरेको रहेको छ,अरुन कुमार सुनारको छायांकनमा निर्माण गरिएको उक्त भिदियोलाई खुमबहादुर सुनारले निर्देशन गरेका छन भने बजार ब्यबस्थापन दिपकराज भट्टराईले गरेका छन ।भिडियो हेर्न तल क्लिक गनुहोला ।