तिम्रो इच्छा पुरा हुनेछ नानु !! के थियो नानुको इच्छा ?? भिडियो

समयले मॉनिसलाई कहॉ-कहॉ पुर्याऊने रहेछ यो बिधाताको खेल रहेछ हो किनकी आज यता छ मॉनिस भोलि कता छ भन्नु पर्ने!यो सब भगवानको कृपा हरु हुन,भगवानले सबैको कल्याण गर्नुहोश यो दुखी समाजको कल्याण गरीदिनुहोश भगवान्,यहॉ सारा नेपालीहरुको मन बिग्रिएको छ यो तड्पिएको मनलाई रोक्ने शक्ति प्रदान गरीदिनुहोस!र यही छ सबै मलाई मॉया गर्नुहुने सम्पुर्ण मॉ मिठो मॉयाको साथमॉ करौडौ शुभकामॉना हजुरहरुमॉ किन गुनासो गर्नुहुन्छ म चॉडै फर्केर आऊनेछु सबै भगवानको कृपा लिन चाहानेहरुका लागी म सँधै तयार हुनेछु ऑफ्नो कॉम गर्न को लागी र छुट्टिनु नै फेरी छिट्टै भेट्नु पनि हो यस कुरामा १००%बिश्वास गर्नुपर्ने कुराहरु र हजुरहरुको दिनहरु शुखमय र खुसीमय बित्नेछन् यही कृपा सँगै म बिदा हुन्छु बाई बाई शुभरात्री..