कसरी हेरु मैले अर्कैले सिन्धुर भरेको : गायक सागर बोहराको सम्झनामा |Sagar Bohara | Dolraj Pariyar

(?मिर्तक सागर बोहोरा प्रती हार्दिक श्रद्धाञ्जली ?
जन्मे को गाउँ हैन संसार रुवाएर गयौ सागर
जन्मे पछि मिर्तु अबस्य हुन्छ जीवन मा
अकाल मै मोर्न कै लागि राजधानी आयौ सागर ।।
यति सजिलै पराण त्याग तोडेउ किन सागर
मान्छे बाच्न को लागि कति संघर्ष गर्छन जीवन मा
सबैलाइ हसाउने नचाउने आज संसार छोडेउ किन? सागर ।।
गयौ तिमी अब सधैको लागि फर्केर न आउने गरि सागर
यो जुनि मा यस्तै भो अब हामी माझ रहेनौ
अर्को जुनि लिएर आउनु मिठा, मिठा गित गाउने गरि सागर ।।।
मरेर गए पनि तिम्रो नाम सदैब खास होस सागर ।
अरु त के,नै दिन सक्छौ र मात्र हार्दिक श्रद्धाञ्जली हो
अब धेरै के लेखु मन थाम्न सकिन तिम्रो सोर्ग मा बास होस सागर ।।।
(रिम सुनार) हाल U.A.E