Sunday , August 20 2017
Breaking News

प्रधानमन्त्री भएपछि गरेका बाँचा त निभाउन सकेनौं सरकार,कमसेकम देशद्रोहीको साथ त नदेऊ ।

Sabitri Subedi Facebook Status
Vocal : Tika Adhikari
Photo Credit : Sabitri Subedi Facebook / My Republica
C•Kजस्तो विखण्डनकारीलाई मुसो–विरालो खेल खेलाएर किन नायक स्थापित गर्न खोजिदै छ ?
मुलुकको प्रधानमन्त्री भएपछि गरेका बाँचा त निभाउन सकेनौं सरकार,कमसेकम देशद्रोहीको साथ त नदेऊ ।
जो मधेश टुक्राउँछु भन्दै भारतको चम्चागिरी गर्ने राष्ट्रघाती हो । जसले हामी डेढ करोड नारीमाथि अन्याय गरिरहेको छ कि हामी बेश्या हौं रे ।
हुन त महिलालाई बेश्या बनाउन खोज्ने पनि यहि पुरुषप्रदान समाज हो ।
१/२जना महिलाले मजबुरीको नाममा गरेको गल्तीका कारण कसरी सम्पूर्ण महिलालाई बेश्या भन्न मिल्छ ?

Leave a Reply