बहिनीलाई फेसबूकमा जिस्क्याउनीलाई दाइले भेटे पछी,यसरी धुलाई गरे (भिडियो सहित)

मानिसहरुको हातमा मोबाइल परेदखि आजको दिन सम्म फेसबुक प्रयोग नगर्ने व्यक्ति खोज्ने हो भने भेट्टाउन मुस्किल हुन्छ । हातमा मोबाइल हुने जति सबैले फेसबुक चलाएकै हुन्छन् भने फेसबुक बाट भेट भएर कुराकानी गरेर माया गाँस्नेहरु पनि कम छैनन् । लुकीलुकी फेसबुकबाट माया गाँस्छन् मायाका कुरा गर्छन र केही समय पछि भेटछन् भने कतिले त समय बिताउनका लागि मात्र बोलेका हुन्छन् । कतिपयको त दाजुहरुले बहिनीलाई आफ्नो निगरानीमा राख्ने गर्छन । र कोही संग च्याट गरेको थाहा पाए भने बहिनीको रामधुलाइ नै गर्न सम्म पछि पर्दैनन् । र आफनो दिदिबहिनी जिस्काउने केटा भेटे भनेत बाँकी नै छोड्दैनन् । यस्तै घटनालाई आधार बनाएर ओके नेपालको लोकप्रिय प्रस्तुती कार्यक्रम छुच्ची नानी शो. मा नेपालको प्रथम प्रान्क स्टार आकाश सेंढाई संग रमाइलो कुराकानी गरिएको छ । रमाइलो कुराकानी मात्र नभएर छुच्ची नानीलाई जिस्काएको भन्दै उनका दाई प्रान्क स्टार आकाश सेंढाईलाई सात्तो जाने गरि झम्टिएका छन् । छुच्ची नानीको दाईले सात्तो जाने गरि झम्टिदा प्रान्क स्टार आकाशको हालत कस्तो भएको थियो त जान्नको लागि भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=kIgPCrntZIM&w=560&h=315]