रोकिएन प्रचण्ड परिवारको आँशु ,चुनावी सभामै यस्तो रुवाबासी (भिडियो सहित )

माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल उम्मेद्वार रहेको चितवनमा एमाले र माओवादी केन्द्रको संयुक्त जनसभामाझ प्रकाशप्रतिको सम्मान र श्रद्धाञ्जली दिएका थिए ।संयुक्त जनसभामा दाहालका साथ पत्नी सिता पनि थिइन । प्रकाशप्रतिको श्रद्धाञ्जलीबाट सुरुभएको चुनावी सभालाई एमाले अध्यक्ष ओलीले संवोधन गरे भने माओवादी अध्यक्ष दाहालले भने संवोधन गरेनन । माओवादीका तर्फबाट रामबहादुर थापाले बोलेका छन् । जब prakash

भिडियो यहाँ हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=6bZ3toTzWrk]