सुन्नुहोस है नेपाली दाजु भाई हो उत्कृष्ठ बाम एकता गीत

पोखरा । चुनाबको माहोल तातीदै गर्दा कलाकारको व्यस्तता बड्नु स्वाभाबिक जस्तै मानिन्छ ।यसै क्रममा गायक करण तामाङले पनि आफ्नो चुनाबि गीतलाई बजारमा ल्याएका छन ।

शब्द संगीत आफैको रहेको गायक करण तामाङले गीतमा बाम एकता सम्बन्धी चर्चा गरेका छन ।
लोक दोहोरी गायक करण तामाङले बिगत एक दशक देखि पोखरमा रहेर लोक दोहोरी लाग्दै आएका छन । हेर्नुहोस गायक तामाङले गाएको यो पटक बजारमा ल्याएको चुनाबि गीत ।
भिडियो[youtube https://www.youtube.com/watch?v=TR5By5JWb9U]