हिजो प्रवासीनेपाली हरुको लागि नेपालमै रोजगारीको सृजना गर्दै छौ भन्दै थिय .. Prakash Dahal

मृत्‍यु भन्दा माथि कोही छैन.. न पावर न पैसा न उमेरले जित्न सक्छ मृत्‍युलाई!! नत लान नै मिल्छ मृत्‍युपछी!!….. हार्दिक श्रदान्जली क. प्रकाश दाहाल ?? समाज र देशको लागि केही छोडेर गएका छौ भने अवश्य ईतिहासले तिमीलाई अमर बनाउनेछ.. यदी छैन भने तिम्रो शरीर सँग अस्तित्व पनि सदाको लागि मेटिदिनेछ ईतिहासले आजैबाट…. Sushma Rupabung Rai