प्रकाश दाहाल, जो प्रचण्डपुत्रमात्र नभएर माओवादी आन्दोलनका होनहार योद्धा पनि थिए (भिडियोहेर्नुहोस )

प्रकाश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्रमात्र नभएर पार्टीका होनहार योद्धा पनि थिए । तत्कालीन माओवादी सशस्त्र युद्धमा रहेका बेला प्रकाश लुकेर बसेनन् । उनी पनि आफ्ना पीता र अन्य योद्धासँगै क्रान्तिको अभियानमा होमिएका थिए ।

माओवादी शान्तिप्रक्रियामा आइसकेपछि बेला–बेला विवादमा आउने प्रकाशले बाहिर हल्ला भएजस्तो आफ्ना पीता शक्तिमा रहँदा त्यसको फाइदा नउठाएको माओवादीका कतिपय नेता बताउँछन् ।

भिडियो हेर्नुहोस

[youtube https://www.youtube.com/watch?v=I0F-HQulw1o]