जित्नै पर्छ यो अन्तीम लडाईमा तिमीले लडेर !! को हुन् यिनी चेली जस्ले गर्दा यिनी नेताहरु भाबुक भए भिडियोमा !!

खगेन्द्र विश्वकर्मा बागलुङ,२० कात्तिक । आसन्न निर्वाचनमा माओवादीले सामना सांस्कृतिक परिवारकी प्रतिभासाली कलाकार दिलमाया रोका गौतम दिपालाई समानुपातिकबाट प्रदेश नम्बर ४ मा दलित महिलाको १ नम्बर सुचिबाट टिकट पाएकी छिन् । उनको जन्म ताराखोला गाँउपालिका वडा न २ अर्गलमा २०४१ सालमा भएको हो ।
दिपाले २०५७ सालमा चुनवाङ बैठक रुकुममा आफ्नी टुहुरी दुधे बालकलाई बोकेर प्रचण्ड, बाबुराम किरण बादल लगाएतका केन्द्रीय नेता तथा कार्यकर्तालाई जनकलाकार खुसीराम पाख्रीनको शव्द संगीतमा रहेको गीतमा प्रत्यक्ष कार्यक्रममा अभिनय गरेकी थिईन् । त्यसबेला प्रचण्ड बाबुराम बादल लगाएत सबै कार्यकर्ताको आँखामा आँसुत वर्षिय प्रचण्ड त झनै भक्कानीएर रोए । यो भावनाले ओटप्रोत भएको गीतमा दिलमाया रोका दिपाको अभिनय मात्र नभएर वास्तविक जिवन थियो ।
हेरौ बाकी भिडियोमा :

जित्नै पर्छ यो अन्तीम लडाईमा तिमीले लडेर
तिमी फुट्डा मनहरु टुक्रिन्छन् ।
जुट्यौ रे भन्दा मनहरु फक्रिन्छन् ।
देख्न चाहान्छन सबै एक भएको
विजयको भण्डा उठेको
चुहिएका छानोहरु टुहरा यी सन्तानहरु
बसेको छन् नयाँ दिन पर्खिएर यस्तै केही अंश ‘।।
(इमान्दारमिडिया र नेपालसंचार को सहयोगमा)